
काठमाडौँकेन्द्रिय भियतनाममा लगातार परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने नौ जना अझै बेपत्ता छन्। राज्य सञ्चार माध्यमका अनुसार, बाढीले ५२,००० भन्दा बढी घर डुबाएको छ र करिब आधा मिलियन परिवार र व्यवसायहरू बिजुलीबिनै परेको छ।गत तीन दिनमा केही क्षेत्रहरूमा वर्षा १.५ मिटर (५...