
काठमाडौँएड उइलका साझेदार संस्थाहरूले विविध कार्यक्रमका साथ काठमाडौंमा इन्टरनेट सुरक्षित दिवस मनाएका छन् ।सिविन नेपालद्वारा आयोजित कार्यक्रममा इन्टरनेट प्रविधिको बढ्दो प्रयोगसँगै जोखिम पनि बढेको सरोकारवालाहरूले बताएका थिए । उनीहरूले सामाजिक सञ्जालका विभिन्न माध्यमलाई सहि ढंगले सदुप्रयोग गर्नुपर्ने विषय औल्याए ।कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बाल संरक्षण शाखाका दुर्गा...
कुनै समाचार भेटिएन।