
काठमाडौँ । दोलखामा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । आठजना बेपत्ता भएका छन् ।दोलखा प्रहरीका अनुसार, जिल्लाको गौरीशंकर गाउँपालिका–९ मा पर्ने एलुङ रि हिमाल आरोहण गर्न गएकाहरू हिमपहिरोमा परेका छन् । उद्धार तथा खोजीकार्यका लागि हेलिकोप्टर परिचालन गरिएको प्रहरीले जनाएको छ ।
कुनै समाचार भेटिएन।