
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले को काठमाडौँ उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ जारी छ ।शनिबार बिहानै देखि पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहितका उपत्यकाका तीन जिल्लाकै उम्मेदवार पशुपतिनाथ मन्दिरमा भेला भएर निर्वाचन क्षेत्रमा होमिएका थिए । काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने...