
काठमाडौँसल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोकालाई प्रहरीले अवैध हतियारसहित पक्राउ गरेको छ। सोमबार दिउँसो इलाका प्रहरी कार्यालय देबस्थलबाट खटिएको टोलीले उनको घर नजिकैको क्षेत्रबाट खोजतलास गर्दै उक्त कार्य सम्पन्न गरेको हो। प्रहरीले पक्राउसँगै घटनाबारे विस्तृत अनुसन्धान थालिएको जनाएको छ।प्रहरीका अनुसार रोकाको घर नजिकै रहेको बाँसको...
कुनै समाचार भेटिएन।