काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि ‘सजगतापूर्वक लचिलो’ कार्यदिशासहितको मौद्रिक नीति सार्वजनिक गर्दै सरकारको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने प्रतिबद्धता जनाएको छ।राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा औसत मुद्रास्फीति ५.५ प्रतिशतभित्र सीमित राख्ने र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम






