आकाशमै ठोकिएर दुई अमेरिकी लडाकु विमान दुर्घटना

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

16
Share
Featured

            • अमेरिकाको इडाहोस्थित माउन्टेन होम एयर फोर्स बेसमा आयोजित एयर सोका क्रममा दुई लडाकु विमान आकाशमै ठोक्किएका हुन्।
            • दुर्घटना भएका दुवै विमान अमेरिकी नौसेनाका 'ईए-१८जी ग्रोलर' (EA-18G Growler) मोडलका लडाकु विमान हुन्।
            • विमानहरू आकाशमा ठोक्किएर भुइँमा खसे पनि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
            • दुवै विमानमा सवार कुल चार जना चालक दलका सदस्यहरू दुर्घटना हुनुभन्दा केही सेकेन्डअघि 'इजेक्ट' भई प्यारासुटमार्फत सुरक्षित अवतरण गरेका छन्।
            • घटनाको विस्तृत विवरण र प्राविधिक कारणबारे अमेरिकी वायुसेना र नौसेनाले अनुसन्धान सुरु गरेका छन्।
            समाचार सारांशGenerated using AI.

            काठमाडौँ, ०४ जेठ ।

            अमेरिकाको इडाहोमा आइतबार गनफाइटर स्काइज एयर सोका क्रममा दुईवटा अमेरिकी नौसेनाका ईए-१८जी ग्रोलर लडाकु विमान आकाशमै ठोकिएर खसेका छन्।

            इडाहोको माउन्टेन होम एयर फोर्स बेसमा एयर सोका क्रममा ती विमान आपसमा ठोकिएर दुर्घटना भएका हुन्। यद्यपि दुवै विमानमा रहेका चालक दलका चारै सदस्य भने दुर्घटना हुनुभन्दा केही सेकेन्डअघि प्यारासुटका माध्यमबाट सुरक्षित रूपमा बाहिर निस्किन सफल भएको समाचार एजेन्सी एपीले जनाएको छ।

            यो समाचारमा

            यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

              कुल मतदान: 0

              सम्बन्धित समाचार

              sajilo patrika

              जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

              काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

              Data is loading...

              Loading brands...

              Loading footer...