प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

24
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ३ बजे बालुवाटारमा नियमित मन्त्रिपरिषद् बैठक आह्वान गरेकी छन्।
  • बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरू माथि छलफल हुनेछ।
  • समसामयिक राजनीतिक र प्रशासनिक विषयमा पनि विचार–विमर्श भई केही महत्वपूर्ण निर्णय हुन सक्ने जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेकी छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ।

उक्त बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ।

साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत विचार-विमर्श हुने र केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ।

यो समाचारमा

काठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...