कांग्रेस विवाद: शेखर कोइरालाले बोलाए आफूपक्षीय नेताहरूको बैठक

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

38
Share
Featured
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आयोगको निर्णयपछि आगामी रणनीति तय गर्न आफ्ना पक्षीय नेताहरूको बैठक बोलाएका छन्।
  • बैठक आज दिउँसो १:३० बजे बानेश्वरस्थित अनुपम फुडल्याण्डमा बस्नेछ, जहाँ पार्टीको अवस्था र निर्वाचन तयारीबारे छलफल हुनेछ।
  • निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि कांग्रेसभित्र विवाद चर्किएको छ र देउवा समूहले सर्वोच्चमा रिट दायर गरिसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता डॉ. शेखर कोईरालाले आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको निर्णयपछि आगामी रणनीति तय गर्न उनले बैठक बोलाएका हुन् ।

बैठक आज दिउँसो साढे १ बजे बानेश्वरस्थित अनुपम फुडल्याण्डमा बस्नेछ । बैठकमा पार्टीभित्रको पछिल्लो अवस्था, आगामी रणनीति र निर्वाचन तयारीका विषयमा छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि कांग्रेसभित्र विवाद चुलिएको छ । यसअघि आइतबार शेर बहादुर देउबा समूहले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ, जसको पेसी माघ ६ गतेका लागि तोकिएको छ ।

यो समाचारमा

काठमाडौँडॉ. शेखर कोईरालानेपाली काँग्रेसनिर्वाचन आयोग
सर्वोच्च अदालत6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।मुख्यमन्त्री बानियाँले

    Data is loading...

    Loading brands...

    Loading footer...