एमालेले गोरखा-२ मा 'चक्रे मिलन' लाई उम्मेदवार बनाउने

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार ०८:११

39
Share
Featured
  • नेकपा (एमाले) ले गोरखा क्षेत्र नम्बर २ बाट मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • शनिबार बसेको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको हो।
  • गोरखा क्षेत्र नम्बर १ बाट भने आरसी लामिछानेलाई उम्मेदवार बनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ मा मिलन गुरुङ, उर्फ 'चक्रे मिलन' लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउने क्रममा गुण्डा नाइकेको छवि बनाएका गुरुङलाई गोरखा-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यसैगरी, गोरखा क्षेत्र नम्बर १ मा भने एमालेले आरसी लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँगोरखा

ट्यागहरू

#गोरखा#नेकपा एमाले#मिलन गुरुङ#प्रतिनिधिसभा सदस्य निर्वाचन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कीर्तिपुर डुबानपछि खरिपाटी सारिएका सुकुमबासी भेट्न गृहमन्त्रीसहित आधा दर्जन मन्त्री होल्डिङ सेन्टरमा

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् ।मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य

    sajilo patrika

    मनसुन सुरु भएसँगै रोगको जोखिम, क्षति न्यूनीकरणका लागि सरकारले थाल्यो विशेष तयारी

    भूमिको स्वामित्व खोज्दै सुकुमबासी माइतीघर मण्डलामा, सरकारको ध्यानाकर्षण

    दुर्गा प्रसाईं विमानस्थलबाट नियन्त्रणमा, प्रहरीले पुर्‍यायो घर

    वन्यजन्तु आक्रमणका पीडितलाई ५ लाख सहयोग

    भर्खरै

    News Image

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    News Image

    बझाङ दुर्घटनाका घाइतेको सेनाद्वारा हवाई उद्धार

    News Image

    कीर्तिपुर डुबानपछि खरिपाटी सारिएका सुकुमबासी भेट्न गृहमन्त्रीसहित आधा दर्जन मन्त्री होल्डिङ सेन्टरमा

    News Image

    अर्घाखाँचीमा १ वर्षमै १५ वटा पोखरी निर्माण

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू