गगन नतृत्वको समिति समावेशी भएको दाबी, केन्द्रीय बैठक बस्ने तयारी

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार १६:२७

47
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका छन् । विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्वसहित समावेशी आधारमा केन्द्रीय समिति चयन गरेको छ ।

विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल निर्वाचित भएका छन्। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

समावेशी संरचनाअनुसार केन्द्रीय सह–महामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी आठ जना निर्वाचित भएका छन् ।

सह–महामन्त्रीमा क्रमशः डा. डिला संग्रौला पन्त, प्रकाश रसाइली ‘स्नेही’, बहादुर सिंह लामा, उदय शम्शेर राणा, मुक्ता कुमारी यादव, फर्मुल्ला मन्सुर, योगेन्द्र चौधरी र कर्ण बहादुर बुढा चयन भएका हुन् ।

महाधिवेशनले केन्द्रीय सदस्यतर्फ खुल्ला, महिला, प्रदेशगत तथा विभिन्न समावेशी समूहबाट ठूलो संख्यामा प्रतिनिधि चयन गरेको छ ।
खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएका छन् भने महिला खुल्ला, प्रदेशगत, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, खसआर्य, अपाङ्गता भएका तथा पिछडिएको क्षेत्रबाट समेत प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

पार्टी नेतृत्वका अनुसार नयाँ केन्द्रीय समितिले संगठन सुदृढीकरण, संविधानको कार्यान्वयन, लोकतन्त्रको संरक्षण तथा आगामी निर्वाचन लक्षित रणनीति निर्माणमा प्राथमिकता दिनेछ । उक्त समितिको बैठक पनि विहीबार विहानलाई बोलाइएको छ । विहान १०ः३० बजे कुपोन्डोलमा बैठक बस्न लागेको हो ।

यस्तो छ, नयाँ केन्द्रीय समिति
१ सभापति : गगन कुमार थापा
२ उपसभापति दुई (२) विश्व प्रकाश शर्मा, पुष्पा भुषाल
३ महामन्त्री दुई (२) प्रदिप पौडेल, गुरु राज घिमिरे
४ केन्द्रीय सह–महामन्त्री (महिला) पदका लागि एक (१) डा. डिला संग्रौला पन्त
५ केन्द्रीय सह–महामन्त्री (दलित) (१) प्रकाश रसाईली स्नेही
६ केन्द्रीय सह–महामन्त्री (आदिवासी जनजाती) (१) बहादुर सिंह लामा
७ केन्द्रीय सह–महामन्त्री (खसआर्य) (१) उदय शम्शेर राणा
८ केन्द्रीय सह–महामन्त्री (मधेशी) (१) मुक्ता कुमारी यादव
९ केन्द्रीय सह–महामन्त्री (मुस्लिम) (१) फर्मुल्ला मन्सुर
१० केन्द्रीय सह–महामन्त्री (थारु) (१) योगेन्द्र चौधरी
११ केन्द्रीय सह–महामन्त्री (पिछडीएको) (१) कर्ण बहादुर बुढा
१२ केन्द्रीय सदस्य खुल्ला पदका लागि पैतिस (३५)
गोपालमान श्रेष्ठ
ओमकार प्रसाद श्रेष्ठ
अर्जुन नरसिंह के.सी
राजेन्द्र कुमार के.सी.
अर्जुन प्रसाद जोशी
सुरेश कुमार योङ्या
चिनकाजी श्रेष्ठ
सुधिर सिवाकोटी
भरत शाह
मधु आचार्य
अमृत अर्याल
धुर्व वाग्ले
देवराज चालिसे
विनोद चौधरी
मोहन आचार्य
उज्वल बराल
जनक गिरी
देव प्रसाद तिमिल्सिना
अजय बाबु सिवाकोटी
प्रेम बहादुर खड्का
जयराम लामिछाने
बसन्त भट्टराई
प्रदिप शर्मा
जगत जोशी
प्रमोदहरी गुरागाई
डा. केदार नरसिंह के.सी.
विदुर बस्नेत
तिर्थ जंग शाही
भरत खड्का
सुवास पोखरेल
शम्भु बुढाथोकी
धर्मराज गौतम
टेकराज पौडेल
तिलक रानाभाट
राजेन्द्र गोपाल सिंह
१३ केन्द्रीय सदस्य (महिला खुल्ला) पदका लागि नौ (९) चम्पा देवी खड्का
धना खतिवडा
नानु बास्तोला
चिनु पोखरेल
जानकी सिंह
प्रतिमा गौतम
गिता सत्याल
सन्तोषी साउद ऐरी
दिल कुमारी राई
१४ केन्द्रीय सदस्य (कोशी प्रदेश–महिला) पदका लागि १ (एक) सारदा देवी कोईराला
१५ केन्द्रीय सदस्य (कोशी प्रदेश–खुल्ला) पदका लागि २ (दुई) हिमालय कर्माचार्य
अग्नी पौडेल
१६ केन्द्रीय सदस्य (मधेश प्रदेश–महिला) पदका लागि १ (एक) मधु शाही
१७ केन्द्रीय सदस्य (मधेश प्रदेश–खुल्ला) पदका लागि २ (दुई) रामानन्द यादव
बजरंग नेपाली
१८ केन्द्रीय सदस्य (बागमती प्रदेश–महिला) पदका लागि १ (एक) उमा दाहाल
१९ केन्द्रीय सदस्य (बागमती प्रदेश–खुल्ला) पदका लागि २ (दुई) जितनारायण श्रेष्ठ
रमेश धमाला
२० केन्दीय सदस्य (गण्डकी प्रदेश–महिला) पदका लागि १ (एक) विष्णु देवी पाण्डे
२१ केन्द्रीय सदस्य (गण्डकी प्रदेश–खुल्ला) पदका लागि २ (दुई) रेशम बानिया
कृष्ण के.सी.
२२ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश–महिला) पदका लागि १(एक) पवित्रा कुमारी अर्याल
२३ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश–खुल्ला) पदका लागि २ (दुई) केशव आचार्य
राम बहादुर कार्की
२४ केन्द्रीय सदस्य (कर्णाली प्रदेश–महिला) पदका लागि १ (एक) रााम देबि खड्का
२५ केन्द्रीय सदस्य (कर्णाली प्रदेश–खुल्ला) पदका लागि २ (दुई) दिक्पाल शाही
नारायण भट्टराई
२६ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश–महिला) पदका लागि १ (एक) निपा चोख्याल
२७ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश–खुल्ला) पदका लागि २(दुई) हिम बहादुर रावल
नरेन्द्र प्रसाद भट्ट
२८ केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) पदका लागि १(एक) प्रकाश पन्थ
२९ केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) पदका लागि १(एक) शिवनारायाण सिं गनगाई
३० केन्द्रीय सदस्य (दलित–महिला) पदका लागि ४ (चार) सिता मिजार
छायाँ सुनार
गंगा सुनार
लिला नेपाली
३१ केन्द्रीय सदस्य (दलित–खुल्ला) पदका लागि ५(पाँच) मैकुलाल बाल्मिकी
शिव बहादुर सुनार
धर्म नेपाली दर्जी
सुर्य बि.क.
दिनेश सुनार
३२ केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला) पदका लागि ७ (सात) सपनाराज भण्डारी
प्रमिला राई
मन कुमारी गुरुङ्ग
कुशुमदेवी थापामगर
लिलादेवी बोखिम लिम्बु
डा. अमिता प्रधान
छीन्दुल्होमु शेर्पा
३३ केन्द्रीय सदस्य (आदिवासी जनजाती–खुल्ला) पदका लागि ८ (आठ) तारामान गुरुङ्ग
अस्टकुमार कबे
छन्द बहादुर पहराइ मगर
नगेन्द्र कुमाल
शम्भुलाल श्रेष्ठ
भिम श्रिष
नरेन्द्र केरुङ
दिपन श्रेष्ठ
३४ केन्द्रीय सदस्य (खसआर्य–महिला) पदका लागि ६ (छ) उमा सिवाकोटी
बाला अधीकारी
मुना भुषाल
इन्दिरा कार्की
विनिता खड्का
सम्झना खत्री
३५ केन्द्रीय सदस्य (खसआर्य–खुल्ला) पदका लागि ७ (सात) विजय स्वार
मथुरा घिमिरे
जगदिश चन्द्र उपाध्याय
विष्णु कुमार कार्की
विश्वनाथ रिजाल
केशव भेटुवाल
कमल भुषाल
३६ केन्द्रीय सदस्य (मधेशी–महिला) पदका लागि ४ (चार) अञ्जु झा
चन्द्रकला कुमारी यादव
गोमा अन्सारी
निलम साह
३७ केन्द्रीय सदस्य (मधेशी–खुल्ला) पदका लागि ५(पाँच)
राम पल्टन शाह
नागेन्द्र शाह
राधेश्याम पाठक
सनिल कुमार यादव
रामरुप प्रसाद
केन्द्रीय सदस्य (मुस्लिम–महिला) पदका लागि १ (एक) सनम वेगम
३९ केन्द्रीय सदस्य (मुस्लिम–खुल्ला) पदका लागि २ (दुई) अब्दुल रज्जाक गद्दी
अब्दुल सत्तार
४० केन्द्रीय सदस्य (थारु–महिला) पदका लागि २ (दुई) नवोदिता चौधरी
सुनिता राना
४१ केन्द्रीय सदस्य (थारु–खुल्ला) पदका लागि दुई २ सुरेन्द्र प्रसाद चौधरी
गोपाल दहित
४२ केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) पदका लागि १ (एक) दिपक जंग शाह

यो समाचारमा

विश्वप्रकाश शर्माकाठमाडौँनेपाली काँग्रेसगगन थापा

ट्यागहरू

#गगन थापा#निर्वाचित#पार्टी#विश्वप्रकाश शर्मा#महाधिवेशन#नेपाली कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कीर्तिपुर डुबानपछि खरिपाटी सारिएका सुकुमबासी भेट्न गृहमन्त्रीसहित आधा दर्जन मन्त्री होल्डिङ सेन्टरमा

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् ।मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य

    sajilo patrika

    मनसुन सुरु भएसँगै रोगको जोखिम, क्षति न्यूनीकरणका लागि सरकारले थाल्यो विशेष तयारी

    भूमिको स्वामित्व खोज्दै सुकुमबासी माइतीघर मण्डलामा, सरकारको ध्यानाकर्षण

    दुर्गा प्रसाईं विमानस्थलबाट नियन्त्रणमा, प्रहरीले पुर्‍यायो घर

    वन्यजन्तु आक्रमणका पीडितलाई ५ लाख सहयोग

    भर्खरै

    News Image

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    News Image

    बझाङ दुर्घटनाका घाइतेको सेनाद्वारा हवाई उद्धार

    News Image

    कीर्तिपुर डुबानपछि खरिपाटी सारिएका सुकुमबासी भेट्न गृहमन्त्रीसहित आधा दर्जन मन्त्री होल्डिङ सेन्टरमा

    News Image

    अर्घाखाँचीमा १ वर्षमै १५ वटा पोखरी निर्माण

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू