जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

21
Share
Featured
  • जनकपुरधामको जानकी मन्दिरमा सीताराम गौशालाले आयोजना गरेको कार्यक्रममा १११ मिटर लामो चुनरी माता सीतालाई अपर्ण गरियो।
  • गौशालाबाट निस्किएको र्‍याली विभिन्न चोक प्रदक्षिणा गर्दै मन्दिरको गर्भगृहमा पुगेपछि चुनरी चढाइयो; गत वर्ष १०८ मिटरको चुनरी चढाइएको थियो।
  • नेपालको विकास र शान्तिका लागि गरिएको यस कार्यक्रममा करिब एक हजारभन्दा बढी भक्तजनको सहभागिता रह्यो, र यो परम्परा हरेक वर्ष निरन्तर गर्ने योजना जनाइयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जनकपुरधामको ऐतिहासिक जनकी मन्दिरमा १११ मिटरको चुनरी चढाइएको छ ।

आइतबार सीताराम गौशाला जनकपुरधामको आयोजनामा १११ मटिर लामो चुनरी माता सीतालाई अपर्ण गरिएको छ । 

जनकपुरधामको गौशालाबाट लावालस्करसहित निकालिएको र्यालीले जनकपुरधामको विभिन्न चोकहरुको परिक्रमा गर्दै जानकरी मन्दिरको गर्भ गृहमा अवस्थित माता सीताको मुर्तिमा सो चुनरी अपर्ण गरिएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष रोहित कुमार अग्रवालले जानकारी दिए । 

उनले गत वर्ष १०८ मिटरको चुनरी माता सीतालाई चढाइएकोमा यस वर्ष १११ मिटरको चुनरी चढाएको बताए । 

उनले नेपालको विकास र शान्तिका लागि माता सीतालाई चुनरी अपर्ण गरेको बताए । उनले आब पश्चात प्रत्येक वर्ष चुनरी चढाउने कार्यक्रम गर्ने जानकारी दिए ।

चुनरी अपर्ण गर्न एक हजार भन्दा श्रद्धालुभक्तजनहरुको उपस्थित भएका थिए । गत वर्ष भारतको सुरतबाट आएका जिन माता ट्रष्टले चुनरी अपर्ण कार्यक्रम पहिलो पटक जनकपुरधाममा गरेको थियो । 

यो समाचारमा

जनकी मन्दिरजनकपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...