सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गतको दोस्रो दिन फूलवारी लीला सम्पन्न

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार २०:२७

17
Share
Featured
  • जनकपुरधाममा जारी विवाह पञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन्न भयो, जुन भगवान् राम र माता सीताको पहिलो भेटको स्मृतिमा मनाइन्छ।
  • हजारौँ भक्तजनहरू फूलबारी लिला हेर्न भेला भए र वातावरण सिया–रामको जयघोषले निकै भक्तिमय बनेको थियो।
  • महोत्सवका आगामी कार्यक्रमहरूमा शनिबार धनुष यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मंगलबार मुख्य स्वयम्वर र शुभ विवाह, र बुधबार रामकेलवा गरी महोत्सवको समापन हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सवको दोस्रो दिन (शुक्रबार) फूलबारी लीला सम्पन्न भएको छ । जनकपुरधामको जनकी मन्दिर छेउमै रहेको विवाहमण्डप प्राङ्गनमा फूलवारी लीला गरिएको छ ।

त्रेता यूगमा मिथिला नरेश शिरध्वज राजर्षि जनकको प्रतिज्ञा अनुसार आयोजना गरिएको धनुषयज्ञमा मर्यादा पुरुषोत्तम भगवान् राम गुरू वशिष्टसँगै जनकपुरधाम आएको बेलामा जनक दुलारी माता सीतासँग फूलवारीमा सर्वप्रथम भेट भएको सम्झनामा फूलबारी लिला गरिन्छ ।

हजारौंको सख्यामा फूलवारी लीला हेर्न आएका श्रद्धालुभक्तजनहरुले सिया बोलको नारा लगाउँदा वातावरण सियामय भएको थियो ।

शनिबार(भोली) विवाहपञ्चमी महोत्सवको तेस्रो दिन जनकपुरधामको ऐतिहासिक बाह्र विघा मैदानमा धनुष यज्ञ हुने छ । त्यस्तै, आईतबार जनकपुरधामको राममन्दिरमा तिलकोत्सव मनाइने छ । त्यसको भोलीपल्ट सोमबारको दिन जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा मटकोर मनाइन्छ । मंगलबार मुख्य दिन स्वयमवर विधि तथा शुभ विवाह महोत्सव हुनेछ । र अन्तिम दिन बुधबार रामकेलवा भएसँगै विवाहपञ्चमी महोत्सव समाप्त हुनेछ । 

यो समाचारमा

जनकपुरकाठमाडौँजनकी मन्दिर

ट्यागहरू

#जनकपुरधाम#विवाह#मिथिला संस्कृति#मिथिला#जनकपुर#महोत्सव#जानकी मन्दिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    sajilo patrika

    शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

    हेर्नुस् आजको राशिफल

    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    जेठ १८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

    भर्खरै

    News Image

    प्रधानमन्त्री बालेन शाहको 'सीमासम्बन्धी अभिव्यक्ति' संसद्को रेकर्डबाट हटाउन सांसदहरूको माग

    News Image

    विश्वभर एआईको माग बढ्दा चिनियाँ निर्यातमा उछाल, जुन महिनामा २७ प्रतिशतको वृद्धि

    News Image

    'ढुंगा बोल्छ, मान्छे बोल्दैन'- प्रधानमन्त्रीको मौनताप्रति सांसद राईको आक्रोश

    News Image

    सरकारी बिमा कम्पनीहरूको ३ वर्षे कार्यसम्पादन कस्तो ? अर्थ समितिले गर्‍यो समीक्षा

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू