जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् तकाइची

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०४, मङ्गलबार

14
Share
Featured

काठमाडौँ । सनेई तकाइची जापान को पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् ।

जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन्

हत्या गरिएका पूर्वप्रधानमन्त्री नेता शिन्जो आबेकी राजनीतिक शिष्य समेत रहेकी तकाइची मंगलबार ४६५ सदस्यीय संसद्को तल्लो सदनमा २३७ मत प्राप्त गर्दै प्रधानमन्त्रीमा निर्वाचित भइन्

तेस्रो प्रयासमा प्रधानमन्त्री बनेकी ६४ वर्षीया तकाइची एक दक्षिणपन्थी नेतृ हुन् जापानमा उनीआयरन लेडी  को रूपमा परिचित छिन्

तकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी -एलडीपी) की सदस्य हुन् यसअघि उनी मन्त्री समेत बेनिसकेकी छिन् उनी टेलिभिजन होस्ट हेभी मेटल ड्रमर समेत पनि हुन् । 

यो समाचारमा

जापानकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...