‘कुकुर तिहारः वफादारी र सद्भावको प्रतीक पूजा’

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०३, सोमबार

14
Share
Featured

काठमाडौँ । तिहारको दोश्रो दिन कुकुर तिहार हो । कुकुरलाई वफादार, घरपालुवा र चोरी–चकारी पत्ता लगाउने शक्तिको प्रतीक मानिन्छ । पुराणहरूमा, युधिष्ठिरले मृत्युको समयमा आफ्नो कुकुरसँगै बैकुण्ठ पुगेको वर्णन छ । युधिष्ठिरले सम्पूर्ण पञ्चपाण्डव द्रौपदीसहित बैकुण्ठ जाँदाखेरिको अवस्थामा बाटोमा मृत्युको अवस्था आउँदाखेरि युधिष्ठिर र कुकुर मात्रै बाँचेको हुनाले बैकुण्ठ पुगेको किंवदन्तीहरु पुराणहरुमा उल्लेख गरिएको छ । त्यसैले, कुकुरको पूजा विशेष महत्वका साथ गरिन्छ ।

अहिले त आर्मी पुलिसहरुमा पनि ककुर पाल्ने र त्यसले अपराध वा अपराधिहरु पत्ता लगाउने गर्दछ । कुकुर तिहारका दिन कुकुरलाई तेल र मालासहित खाना र मिष्ठान्न दिइन्छ, जसले उसको सद्भाव र वफादारीलाई सम्मान दिन्छ । अन्य जनावरको तुलनमा कुकुरले मान्छेहरुका लागि गर्ने काम र जिम्मेवारी पनि धेरै भएकाले यसलाई विशेषगरी पुजा गर्ने गरिन्छ ।


यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...