हामीमाथि घृणित दुर्व्यवहार भयो, घण्टौँपछि सुरक्षाकर्मीबाट उद्धार गरियो : देउवा

Author

सजिलो पत्रिका

२०८२ असोज २८, मङ्गलबार

21
Share
Featured

“हामीमाथि घृणितरुपमा दुर्व्यवहार भयो, । घण्टौँपछि सुरक्षाकर्मीबाट उद्धार गरियो,” देउवाको भनाइ थियो, “त्यसपछि पनि हाम्रो सामाजिक प्रतीष्ठामा आँच पुर्‍याउन दुष्प्रचार गरियो । 

समाचार सारांशGenerated using AI.

काठमाडौँनेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले  केन्द्रीय समितिको बैठकमा लिखित सम्बोधन गर्दै  आफूहरुमाथि भदौ २४ गते घृणितरुपमा दुर्व्यवहार भएको बताएका छन् ।

उनले निकै लामो समयपछि सुरक्षाकर्मीले आफूहरुलाई उद्धार गरेको उल्लेख गर्दै त्यसपछि पनि प्रतीष्ठामा आँच पुर्‍याउन दुर्व्यवहार गरिएको बताए ।

“हामीमाथि घृणितरुपमा दुर्व्यवहार भयो, । घण्टौँपछि सुरक्षाकर्मीबाट उद्धार गरियो,” देउवाको भनाइ थियो, “त्यसपछि पनि हाम्रो सामाजिक प्रतीष्ठामा आँच पुर्‍याउन दुष्प्रचार गरियो । भ्रष्टाचारविरुद्ध भनेर नारा दिएको छ । किसुनजीको आश्रम, गणेशमानको निवास र कृष्णप्रसाद कोइरालाको निवास जलाइएको छ । कांग्रेसका नेताको घर जलाइएको छ । आतंकित हुने होइन एक हुने बेला हो ।”

 

यो समाचारमा

नेपाली काँग्रेसशेर बहादुर देउबाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कीर्तिपुर डुबानपछि खरिपाटी सारिएका सुकुमबासी भेट्न गृहमन्त्रीसहित आधा दर्जन मन्त्री होल्डिङ सेन्टरमा

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् ।मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य

    Data is loading...

    Loading brands...

    Loading footer...