विद्याको पक्षमा प्रचण्ड, राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त नहुँने जिकिर

Author

सजिलो पत्रिका

२०८२ भदौ १२, बिहिबार

44
Share
Featured

उनले अहिलेको संविधान सर्वोत्कृष्ट रहे पनि संविधान अनुसारको कानुनहरू नबनाइएका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताए ।

समाचार सारांशGenerated using AI.

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)  का पुष्पकमल दाहाल प्रचण्डले विद्या देवी भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वाभाविक भएको टिप्पणी गरेका छन् । 

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू पुनः राजनीतिमा फर्किएको अन्तर्राष्ट्रिय अभ्यास रहेकाले उनीहरू फर्किनु अनुचित नरहेको बताए ।

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त नहुने जिकिर पनि गरे  । उनले अहिलेको संविधान सर्वोत्कृष्ट रहे पनि संविधान अनुसारको कानुनहरू नबनाइएका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताए ।

कालापानी, लिपुलेकबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले छिमेकीहरूसँग देखिएको सिमानाको विवादलाई वार्ता र संवादबाट टुङ्ग्याउनुपर्नेमा जोड दिए । 

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)पुष्पकमल दाहालविद्या देवी भण्डारीविराटनगर विमानस्थल
कालापानी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।मुख्यमन्त्री बानियाँले

    Data is loading...

    Loading brands...

    Loading footer...