काठमाडौँ।सरकारले राहदानी (पासपोर्ट) सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउन आगामी सोमबारदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले यसका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएका छन्।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, नयाँ प्रणाली लागू भएपछि राहदानी वितरण प्रक्रिया थप व्यवस्थित हुनेछ। छापिएका राहदानीहरूलाई





