अनेरास्ववियुको २४औँ महाधिवेशनमा ११ जना उम्मेदवार निर्विरोध निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

86
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन जारी छ । नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेको छ भने यसैबीच ११ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

सचिवालय सदस्यमा बिहानी पङ्गेनी निर्विरोध निर्वाचित भएकी छन् । केन्द्रीय सदस्यमा निर्जला पोखरेल, रीया मगर, अस्मिता रेग्मी, सिद्धान्त भट्ट, सन्ज्योति नेम्वाङ, रञ्जता घतानी, मनिसा भुल निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोग सदस्यमा प्रार्थना डोटेल, लेखा आयोग सदस्यमा उत्सवी ढकाल र रेखा तिवारी निर्विरोध निर्वाचित भएकी छन् ।


यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...