भारतका सरकारी कर्मचारी बिदा बस्न नपाउने

Author

सजिलो पत्रिका

२०८२ वैशाख २६, शुक्रबार

50
Share
Featured

भारतको दिल्ली राज्य सरकारले भारतीय सरकारी कर्मचारीहरूलाई अर्को आदेश नआएसम्मका लागि बिदा लिन रोक लगाएको छ ।

सीएनएनका अनुसार भारतीय राज्यनियन्त्रित रेडियोले मे ८ मा सार्वजानिक गरेको सरकारी सूचनामा सो कुरा उल्लेख छ ।

हालको परिस्थिति र आपतकालीन प्रतिकार्य प्रणालीको तयारीको लागि एनसीटी दिल्ली सरकारका कुनै पनि अधिकारी वा कर्मचारीले अर्को आदेश नआएसम्म छुट्टी नपाउने निर्देशन दिएको छ, सूचनामा भनिएको छ ।

यो आदेश भारत र पाकिस्तानबीच ठूलो द्वन्द्वको नजिक पुगेको आशंकाको बीचमा आएको हो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...