शिक्षक र सरकारवीच वार्ता जारी

Author

सजिलो पत्रिका

२०८२ वैशाख १७, बुधबार

21
Share
Featured

काठमाडौँ


सरकार र आन्दोलनरत शिक्षक महासंघवीचमा वार्ता जारी रहेकाे छ।

 

हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेवाट पुनः वार्ता सुरु भएकाे हाे । सो बार्ता शिक्षा मन्त्रालयमा जारी रहेकाे छ ।


नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ । 


दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः बार्ता हुन लागेको हो । यद्दपी, बार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर-माइतीघर खण्डमा जारी राखेकाे अध्यक्ष लक्ष्मीकिशाेर सुबेदीले जानकारी दिए । 

 



यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

    काठमाडौँ । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ ।मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको

    Data is loading...

    Loading brands...

    Loading footer...