सुदीप न्यौपानेको पार्थिव शरीर अन्त्येष्टिका लागि त्रिवेणी लगियो

Author

सजिलो पत्रिका

२०८२ वैशाख ११, बिहिबार

94
Share
Featured

रुपन्देही । 

भारतको काश्मिरमा मारिएका बुटवलका २३ वर्षीय सुदीप न्यौपानेको पार्थिव शरीर अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ ।

मंगलबार छिमेकी मुलुक भारतको काश्मिरमा आतंकवादीको आक्रमणमा उनको मृत्यु भएको थियो । उनी आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि शनिवार काश्मिर गएका थिए ।

सुदिपका आमा, बहिनी र ज्वाइँ ज्यान जोखिम देखेर मुस्लिम भन्दै टाउको हल्लाएर बसे तर उनले अस्वीकार गरेर हिन्दु भएको बताएपछि ताकेर गोली हानेका थिए । सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको थियो ।

यो समाचारमा

सुदीप न्यौपानेरुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...