गुजरातको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

81
Share
Featured

काठमाडौँ। 

भारतको गुजरात राज्यको अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको विमान मेघानीनगर क्षेत्रमा दुर्घटनामा परेको छ। 

विमानस्थलबाट मेघानीनगरको दूरी लगभग १५ किलोमिटर रहेको बताइएको छ। विमानमा २४२ जना यात्रु सवार रहेको अनुमान गरिएको छ, र दुर्घटनापछि कालो धुवाँको गुबार आकाशमा देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

घटनाको प्रतिकार्य काम भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

यो समाचारमा

काठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...