चिरञ्जीवी भट्टराई

चिरञ्जीवी भट्टराई लेखकबाट

काठमाडौं । नेपालको कम्युनिस्ट राजनीतिमा फेरि एकपटक नयाँ तरंग देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल तथा पूर्वराष्ट्रपति विद्या भण्डारी एउटै मञ्चमा देखिएपछि फेरि वाम एकता (राजनीतिक समीकरण)को चर्चा चुलिएको हो ।मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा...