sajilo patrika

Stories

औषधिय गुण भएको जडिबुटी घोडताप्रे बारे जानौ:-  यसको पूरै भाग वा पातहरुलाई कुटेर त्यसमा मह वा मिश्रीको धुलो मिसाएर पटक पटक पिउनाले बाथरोग, कुष्ठरोग, नशा सम्बन्धि सम्पुर्ण रोगहरूलाईनिर्मूल पार्दछ । रगतलाई सफा राख्दछ, पिसाब खुलाउँछ,  खानामा रुचि बढाउँछ,  खाना अपच भएमा यसले टनिकको रुपमा काम गर्दछ। यसलाई मिश्री पानीमा मिलाएर दिनको दुईपटक खान सकिन्छ । त्यस्तै घोडताप्रेको पुरै भागलाई पानीमा पकाएर मनतातो भएपछि यौनाङ्ग वा शरीरको अन्य भाग सफा गर्नाले भिरिङ्गी रोग निको हुन्छ । छालाका घाउ-खटिरा लाई निको पार्छ । यसको नियमित सेवनले तोते बोल्ने बच्चाहरुलाई अत्यन्त फाइदा गर्दछ ।

Loading footer...