sajilo patrika

Stories

सबै दल मिलेर रास्वपाविरुद्ध लड्न रवि लामिछानेको चुनौती

सबै दल मिलेर रास्वपाविरुद्ध लड्न रवि लामिछानेको चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमा सबै राजनीतिक दलहरूलाई एक ठाउँमा उभिएर रास्वपाविरुद्ध लड्न चुनौती दिएका छन्।

Loading footer...