sajilo patrika

Stories

खेलकुदलाई दलीय राजनीतिबाट मुक्त बनाउँछौँ- खेलकुदमन्त्री पोखरेल

खेलकुदलाई दलीय राजनीतिबाट मुक्त बनाउँछौँ- खेलकुदमन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदलाई दलीय राजनीतिबाट मुक्त राख्ने र विद्यालय तहदेखि खेलकुदमा लगानी बढाउने सरकारको नीति रहेको बताएका छन्।

Loading footer...