sajilo patrika

Stories

केन्जो सौन्दर्य पनि औषधि पनि ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा पर्ने तिम्बुङ पोखरी क्षेत्रमा फुलेको केन्जो (पदमचाल)। दुर्लभ प्रजातिको यो फूल सुन्दर र आकर्षक देखिने मात्र होइन औषधीय गुणयुक्त पनि हुन्छ। अपच, झाडापखाला, ज्वरो, शरीरको जलन जस्ता समस्यामा यो गुणकारी मानिन्छ। लेकाली क्षेत्रमा यसको डाँठ र फूललाई तरकारी वा अचारका रुपमा पनि प्रयोग गरिन्छ ।

Loading footer...