Loading menu...
Stories
चुनावी प्रचार–प्रसारका लागि रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा–५ दमकका मतदाताको घरदैलोमा पुगेका छन् । उनी मतदाताका समस्या/गुनासा बुझ्ने काम देखि मतदातासँग सेल्फि खिचिरहेका छन् ।