sajilo patrika

Stories

#भिरमौरीको मह काढ्दै : ओखलढुङ्गा जिल्लाको जन्तरखानीमा भिरमौरीको मह काढ्दै स्थानीय । अफ्ठ्यारो भिर पहरामा हुने भिरमौरीको  मह जोखिम मोलेर डोरीको सहारामा झुण्डिएर काढ्ने गरिन्छ । विगतमा चोरी निकासी हुने भिरमौरीको मह अहिले वडाको सिफारिस लिएर मात्रै काढ्न मिल्ने व्यवस्था गरिएको छ 😮

Loading footer...