भाग्यमानी बालक २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परि २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिश अवाल यति ठूलो भएका छन ।अहिले उनी कक्षा ५ मा पढ्छन। रमाइलो गर्ने भ्लग बनाउने गर्छन। भूकम्पले घर भत्काएपछि भित्रै पुरिएका बेला पाँच महिनाको मात्रै थिए । सोनिशलाई २२ घण्टापछि उद्दार टोलिले निकालेको थियो ,अहिले उनलाई कतिले भुकम्प (Boy) समेत भन्ने गर्छन ।