sajilo patrika

Stories

"आौंसधीय गुणले भरिएको अनि पौष्टिक आहार भएको बानस्पती बरू हामी गाई बाख्रालाई दिन्छौ तर हामी स्वंयमले कहिले खाँदैनौ।" नेभारोको डण्ठीबाट एक प्रकारको सेतो चोप निस्कन्छ जसलाई नेभारोको दूध पनि भनिन्छ। यश दुधलाई दाँत दुख्ने ठाउँमा दिनमा 2-3 पटक लाउनुहोस यसले धेरै रहात दिनेछ। नेभारो आौंसधीय गुणले परिपूर्ण भएको रूख हो। यसमा प्रचुर मात्रमा क्याल्सियम पनि पाइन्छ।हिज-आज यो रूख धेरै ठाउँमा विनास भएर गएको छ। यश रूखको संरक्षण गरौ।

Loading footer...