नेप्सेमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

Author

सजिलो पत्रिका

२०८३ जेठ २६, मङ्गलबार

3
Share
Featured
  • मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा बन्द भएको छ।
  • ३५७ कम्पनीका १ करोड २३ लाखभन्दा बढी कित्ता शेयर ६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएका छन्।
  • सोफा फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने कालिन्चोक हाइड्रो १४.९९% ले बढ्दा क्रेस्ट माइक्रो लाइफ ९.१६% ले घटेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३. ५९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५७ कम्पनिका एक करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ मा कारोबार भएको थियो ।

आज होटल्स, हाइड्रो, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सोपा फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी क्रेस्ट माइक्रो लाइफको शेयर ९.१६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कृषि विकास बैंकको बन्डको ५७ करोड बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङ र महावीर पुनले लिए मन्त्री पदको शपथ

    काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नेपालको संविधानको धारा ८० बमोजिम शपथ गराएका हुन्।रास्वपाका सांसद सुधन गुरुङ यसअघि पनि

    Data is loading...

    Loading brands...

    Loading footer...